काभ्रे ।पाँचखाल नगरपालिका वडा नं ४ फेदी र जिरोकिलाको बीचमा पर्ने जङ्गलमा रुखमा बाँधिएको र मुखमा तारले समेत बाँधेर आगो लगाइएको अवस्थामा अन्दाजी २५ बर्ष जस्तो देखिने पुरुष मृत फेला परेका छन् । बिस्तृत विवरण आउन बाँकी । प्रहरीले थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी (डिएसपी ) राजकुमार श्रेष्ठले बताउनुभयो ।
मुखमा र छातीमा समेत तारले बाधेर आगो लगाइएको अबस्थामा पुरुषको शव फेला
- २ हप्ता अघि | २८ बैशाख २०८१, शुक्रबार, एक्टिभ मिडिया